PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

घट्टेकुलो विस्फोटस्थलमा प्रहरी र सेना : १२ फोटोमा हेर्नुस्

घट्टेकुलो विस्फोटस्थलमा प्रहरी र सेना : १२ फोटोमा हेर्नुस्

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ: अनामनगरको घट्टेकुलोमा विस्फोट भएको छ। भाडामा लिएको कोठामा विस्फोट भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन्। घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। अहिले घटनास्थलमा सेना र प्रहरीले पहरा दिइरहेको छ भने अनुसन्धान अघि बढाइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell