PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

घाइतेलाई अस्पताल लैजाँदै प्रहरी, पाँच फोटोमा हेर्नुस्

घाइतेलाई अस्पताल लैजाँदै प्रहरी, पाँच फोटोमा हेर्नुस्

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: घट्टेकुलोमा विस्फोटमा परी घाइते भएका एक जनालाई वीर अस्पतालको ट्रमा सेन्टरमा ल्याइएको छ। प्रहरीले घटना लगत्तै घाइतेलाई अस्पतालमा ल्याएको हो। घट्टेकुलो विस्फोटमा परी एक जनाको मृत्यु भइसकेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell