PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

गणतन्त्र दिवसमा झाँकीदेखि परेडसम्म, १६ फोटोमा हेर्नुस्

गणतन्त्र दिवसमा झाँकीदेखि परेडसम्म, १६ फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: आज देश संघीय गणतन्त्रात्मक प्रणालीमा गएको १२ वर्ष पुगेको छ। सोही उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवस मनाइयो।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतको उपस्थिति थियो।

दिवसका अवसरमा सेनाको परेडदेखि कलाकारहरुले साँस्कृतिक झाँकी प्रस्तुत गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell