PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

बजेट : साक्षर नेपालको लक्ष्य खुम्चियो



पहिलोपोस्ट

बजेट : साक्षर नेपालको लक्ष्य खुम्चियो

काठमाडौं : यस वर्षको बजेटमा साक्षर नेपाल घोषणाको लक्ष्य खुम्चिएको छ।

अघिल्लो वर्ष बजेट वक्तव्य वाचन गर्ने क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्ने उद्घोष गरेका थिए।

तर, यो वर्ष संसदको उही रोष्ट्रममा बजेट वक्तव्य वाचन गर्ने क्रममा आगामी वर्षभित्र ७० जिल्लालाई मात्र पूर्ण साक्षर बनाउने उल्लेख छ।

नेपालमा पहिले ७५ जिल्ला भएकामा नयाँ संविधान अनुसार रुकुम र नवलपरासी दुई जिल्ला टुक्राइएपछि ७७ जिल्ला रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell