PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

सडक सुधार्न भन्दै पेट्रोल/डिजेलमा एक रुपैयाँ महङ्ग्याउँदै सरकार



पहिलोपोस्ट

सडक सुधार्न भन्दै पेट्रोल/डिजेलमा एक रुपैयाँ महङ्ग्याउँदै सरकार

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थमा थप मूल्य बढाउनेगरी बजेट सार्वजनिक गरेको छ।

पेट्रोलियमा पदार्थमा प्रतिलिटर एक रुपैयाँ थप हुनेगरी बजेट वक्तव्य सार्वजनिक भएको छ। अर्थमन्त्री युवराज खतिवडाले सडक सुधारको लागि एक रुपैयाँ थप गर्न लागेको जानकारी दिए।

यसअघि सरकारले बुढीगण्डगी बहुउद्देश्यीय जलविद्युत आयोजना निर्माणका लागि भन्दै प्रति लिटर ५ रुपैयाँ उठाउँदै आएको छ। अब त्यसमा एक रुपैयाँ थप हुने भएकाले यात्रा महँगो हुने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell