PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

बजेट: अब ४ लाखसम्म कमाउनेले आयकर तिर्नुनपर्ने, दम्पत्तिलाई ४ लाख ५० हजारको सिमा



पहिलोपोस्ट

बजेट: अब ४ लाखसम्म कमाउनेले आयकर तिर्नुनपर्ने, दम्पत्तिलाई ४ लाख ५० हजारको सिमा

काठमाडौं: आर्थिक बर्ष २०७६/७७ को बजेटले व्यक्तिगत आयकरको सिमा बढाएको छ। अब बर्षमा चार लाखसम्म कमाउनेले आयकर तिर्नुपर्दैन। यसअघि यो रकम ३ लाख ५० हजार रहेको थियो।

त्यस्तै विवाहित दम्पत्तिको हकमा यो रकमलाई बढाएर ४ लाख ५० हजारको सिमा तोकिएको छ। यसअघि यो रकम ४ लाख थियो। आयको सिमालाई बढाइए पनि योभन्दा बढी कमाउनेको हकमा लाग्दै आएको करको दर भने घटबढ गरिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell