PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

पहिचानका पक्षमा पाँच दिनदेखि प्रदर्शन गर्दै जातीय संगठन, दर्जन फोटो

पहिचानका पक्षमा पाँच दिनदेखि प्रदर्शन गर्दै जातीय संगठन, दर्जन फोटो

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: नौ जातीय संगठनले विभिन्न माग राखी काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गर्दै आएको छ। जेठ १२ देखि प्रदर्शनमा उत्रेका उनीहरुले प्रदेशको नामाकरण पहिचानका आधारमा हुनुपर्ने माग राखेका छन्। त्यस्तै सहभागीले सांसद रेशम चौधरीलाई रिहा गर्न मागसमेत गरेको छ।

७ प्रदेश मान्दैनौ भन्दै उनीहरुले पहिचानवादीसँग राज्यले गोलमेच सम्मेलन गर्नुपर्ने मागसमेत गरेको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell