PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

इद उल फितरका दिन सार्वजनिक बिदा, मन्त्रिपरिषदले गर्‍यो निर्णय



पहिलोपोस्ट

इद उल फितरका दिन सार्वजनिक बिदा, मन्त्रिपरिषदले गर्‍यो निर्णय

काठमाडौं : सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इद उल फितर फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए।

यस वर्ष इद उल फितर जेठ २२ गते परेको छ। यद्यपि, इदको मिति भने मुस्लिम आयोगको सिफारिसमा हुनेछ। चन्द्रमा देखिने आधारमा २२ गते नभए २३ गते विदा हुनसक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell