PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

भारतीय विदेश मन्त्री एस जयशंकरलाई ज्ञवालीको बधाई



पहिलोपोस्ट

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय नवनियुक्त विदेशमन्त्री एस जयशंकरलाई बधाई दिएका छन्।

मन्त्री ज्ञवालीले आज शुभकामना सन्देश व्यक्त गर्दै समकक्षी एस जयशंकरलाई बधाई दिएका हुन्।

उनले शुभकामना सन्देशमा जयशंकरको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप मजबुध हुने र द्वीपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell