PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

वीर अगाडि यस्तो बेथिति : न ट्राफिकलाई टेर्छन्, न नियम पालना गर्छन् पैदलयात्री, दर्जन फोटोमा हेर्नुस्

वीर अगाडि यस्तो बेथिति : न ट्राफिकलाई टेर्छन्, न नियम पालना गर्छन् पैदलयात्री, दर्जन फोटोमा हेर्नुस्

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: राजधानीको वीर अस्पताल अगाडि सधैंजसो पैदलयात्री बाटो काट्न हतारिएको देखिन्छ। न कुनै जेब्रा क्रसिङ, न त ट्राफिक प्रहरीकै अनुमति।

तैपनि निर्वाध बाटो काटिरहेका भेटिन्छन् पैदलयात्री। 

नजिकै आकाशे पुल छ। यता भोटाहिटीतिर अन्डरग्राउन्ड बाटो पनि छ। तर चर्को सवारी चापमा पनि सर्वसाधारण यही बाटो प्रयोग गर्छन्। 

आकाशे पुल प्रयोग गर्न सम्झाउँदा कसैले नमान्ने त्यहाँ खटिएका एक ट्राफिकले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell