PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

राजा वीरेन्द्रको परिवारको सम्झनामा नारायणहिटी अगाडि दीप प्रज्वलन, दर्जन फोटोमा हेर्नुस्

राजा वीरेन्द्रको परिवारको सम्झनामा नारायणहिटी अगाडि दीप प्रज्वलन, दर्जन फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट

काठमाडौं: राजा वीरेन्द्र शाहसहित उनको परिवारको हत्या भएको दिनको सम्झनामा आज नारायणहिटी दरबार अगाडि उनीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन गरेको छ।

१९ जेठ २०५८ मा राजा वीरेन्द्रको वंशनाश भएको थियो। सोही दिनको सम्झनामा उनीहरु सम्झँदै राजाप्रेमीहरुले मौनधारणसमेत गरेका थिए।

ट्रेन्डिङ पोस्ट

Ncell