PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

गर्मी भगाउने काइदा : छातादेखि छहरी, चिसोदेखि पोखरी

गर्मी भगाउने काइदा : छातादेखि छहरी, चिसोदेखि पोखरी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: गर्मी बढ्न थालेको छ। यस्तो बेला कोही पौडी खेलिरहेका भेटिन्छन् भने कोही छहरीमा। धेरैजसो चाहि छातामा। गर्मी भगाउन चिसो पेयदेखि प्रशस्त पानी हुने फलफूल प्रयोग गर्ने बढेका छन्। यही मेसोमा उपत्यकका विभिन्न स्थानमा पहिलोपोस्टका रोजन श्रेष्ठले कैद गरेका फोटो:



ट्रेन्डिङ पोस्ट

Ncell