PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

भोलि सार्वजनिक बिदा



पहिलोपोस्ट

भोलि सार्वजनिक बिदा

काठमाडौं : सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इदुल्ल फित्रको दिन भोलि (जेठ २२ गते बुधबार) सार्वजनिक बिदा दिने भएको छ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकको निर्णय अनुसार  मुस्लिम आयोगको सिफारिसमा भोलि बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले मंगलबार राति जारी गरेको सूचनामा जनाइएको छ।  

इदको मिति भने मुस्लिम आयोगको सिफारिसमा हुने गर्छ। चन्द्रमा देखिने आधारमा बिदा हुँदै आएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell