PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

वातावरण दिवसमा प्रम ओलीले सिंहदरबारमा रोपे एभोकाडो, फोटोमा हेर्नुस्

वातावरण दिवसमा प्रम ओलीले सिंहदरबारमा रोपे एभोकाडो, फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: विश्व वातावरण दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा वृक्षरोपण गरेका छन्।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले एभोकाडोको विरुवा रोपे। गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडालगायत मन्त्री, सांसद तथा कर्मचारीहरुलेसमेत वृक्षरोपणमा सहभागी भएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell