PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

जस्ताले बारेको 'टहरा मस्जिद'मा रोहिङ्ग्या शरणार्थीको इद, दर्जन फोटो

जस्ताले बारेको 'टहरा मस्जिद'मा रोहिङ्ग्या शरणार्थीको इद, दर्जन फोटो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: म्यान्मारबाट विस्थापित भएका रोहिङ्ग्या शरणार्थीले 'टहरा मस्जिद'मा इद मनाएका छन्। कपनस्थित बालुवाखानीमा शरण लिइरहेका उनीहरुले जस्तापाता र कपडाले बेरेर बनेको टहरामा इदको खुसीयाली साटासाट गर्दै प्रार्थना गरे। मीठा परिकार खाए।

म्यान्मारमा दंगा भएपछि सन् २०१७ को अगस्टमा म्यानमारबाट बांगलादेश, भारत हुँदै उनीहरु नेपाल आइपुगेका हुन्। 



ट्रेन्डिङ पोस्ट

Ncell