PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

पेट्रोलको भाउ एक रुपैयाँले घट्यो, डिजेल र मट्टितेलको यथावत्



पहिलोपोस्ट

पेट्रोलको भाउ एक रुपैयाँले घट्यो, डिजेल र मट्टितेलको यथावत्

काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। बुधबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोलको भाउ एक रुपैयाँ घटाएको हो। यसअघि बजेट प्रस्तुत लगत्तै पूर्वाधार कर समायोजनका लागि मूल्य बढाइएको थियो।

निगमका अनुसार पेट्रोलमा एक रुपैयाँ भाउ घटाइएको हो। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले भाउ घटाइएको हो।

समायोजित मूल्य अनुसार उपत्यकामा अब पेट्रोल प्रतिलिटर एक सय १० रुपैयाँमा कारोबार हुनेछ।

एलपी ग्यास, मट्टितेल तथा डिजेलको मूल्य भने यथावत् नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell