ब्राजिलयन स्टार खेलाडी नेमारले घरेलु मैदानमै हुने कोपा अमेरिका नखेल्ने भएका छन्। कतार विरुद्धको मैत्रीपूर्ण खेलमा चवट लागेपिछि नेमार प्रतियोगिताबाट बाहिरिएका हुन्।
कतारलाई ब्राजिलले २-० ले पारजित गर्दा चोट लागेको थियो।