PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

बक्सअफिसमा बलियो 'भारत'



पहिलोपोस्ट

बक्सअफिसमा बलियो 'भारत'

सलमान खान स्टारर फिल्म ‘भारत’ले बक्स अफिसमा सुखद ओपनिङ गर्‍यो। फिल्म ईदको अवसर पारेर बुधबार नै रिलिज भएको हो।

भारतले पहिलो दिनमा नै ४२ करोडको अक्रामक कमाइ गरेको छ आजतकको रिपोर्टमा जनाइएको छ। सलमानले ईदको अवसर पारेर रिलिज गरेको सम्पूर्ण फिल्महरुको ओपनिङ कलेक्सन रेकर्ड भारतले तोडेको छ।

यसअघि सबैभन्‍दा बढी ओपनिङ कलेक्सन रेकर्ड फिल्म 'सुल्तान'ले राखेको थियो। उक्त फिल्मले  सुरुको दिनमै ३६ करोडको कमाइ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell