PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

जुम्लामा स्मार्ट लाइसेन्स वितरण शुरु



पहिलोपोस्ट

जुम्लामा स्मार्ट लाइसेन्स वितरण शुरु
फाइल फोटो

खलङ्गाः जुम्लाबाट स्मार्ट लाइसेन्स वितरण आजबाट शुरु भएको छ।

सवारी चालक अनुमतिपत्रलाई डिजिटल प्रविधिमा लैजाने (इडिएल भि आरएस) प्रक्रियाको आज चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले औपचारिक रुपमा उद्घाटन गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले सवारी चालक अनुमितपत्र लिँदा यहाँका नागरिकले व्यहोर्नुपर्ने झण्झटको अब अन्त्य हुने बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell