PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

मुग्लिन नौबिसे सडकखण्ड अवरुद्ध, मौवाखोलामा पहिरो



पहिलोपोस्ट

मुग्लिन नौबिसे सडकखण्ड अवरुद्ध, मौवाखोलामा पहिरो
फाइल फोटो

चितवनः पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ  चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो।

 जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो। बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन रोकिएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell