PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

आइतवार उपत्यकामा सार्वजनिक विदा



पहिलोपोस्ट

आइतवार उपत्यकामा सार्वजनिक विदा

काठमाडौँ: सरकारले आइतवार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ।

रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ।

वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्रा मनाइन्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell