PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

ज्ञानेन्द्र शाहीलाई रिहा गर्न अदालतको आदेश



पहिलोपोस्ट

ज्ञानेन्द्र शाहीलाई रिहा गर्न अदालतको आदेश

काठमाडौः पत्रकारमाथि गाली बेइज्जतीको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई रिहा गर्न अदालतले आदेश दिएको छ।

शुक्रवार न्यायाधीशद्धय हरी फुयाँल र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बन्दिप्रत्यक्षिकरण मुद्धामा रिहा गर्न आदेश दिएको हो।

भष्ट्रचारविरुद्धको अभियानमा लागि परेका शाहीलाई प्रहरीले पत्रकारको बेइज्जत गरेको अभियोगमा सुर्खेतबाट पक्राउ गरि काठमाडौं ल्याएको थियो। शाहीले आफूलाई प्रहरीले निर्घात रुपमा कुटपिट गरेको आरोप लगाउँदै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell