PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारको मानव साङ्लो

मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारको मानव साङ्लो

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ: सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको विरोधमा शनिवार पत्रकारहरूले प्रदर्शन गरेका छन्।

माइतीघर मण्डलामा जम्मा भएका पत्रकारहरुले मानव साङलो बनाएर विरोध गरेका हुन्। त्यस्तै उनीहरूले आँखामा कालो पट्टी बाँधेर विरोध गरेका थिए।

उनीहरूले 'प्रेस स्वतन्त्रता जिन्दाबाद, प्रेस स्वतन्त्रताको ग्यारेन्टी' गर जस्ता नारा लगाएका थिए। नेपाल पत्रकार महासङ्घको अगुवाइमा विरोधको कार्यक्रम गरिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell