PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

भिरालो गाउँबाट व्यवस्थित बस्तीमा बसाई सराई : चीनको एउटा उदाहरणीय पहल

भिरालो गाउँबाट व्यवस्थित बस्तीमा बसाई सराई : चीनको एउटा उदाहरणीय पहल

पहिलोपोस्ट /पहिलोपोस्ट


चीनको ग्वन्जाव प्रान्तको अविकसित गाउँमा बस्दै आएका परिवारलाई स्थानीय सरकारले स्थानान्तर गरेको छ। भिरालो बस्तीमा कष्टकर जीवनयापन गरिरहेका उनीहरुलाई व्यवस्थित गाउँ बनाएर पुनर्वास गरिएको हो। आर्थिक रुपमा पनि पछि परेका यहाँका वासिन्दाका लागि अ मेइ क्युतोमा व्यवस्थित घर बनाइएको छ। विकासमा चिनियाँको अभ्यास दृश्यमा हेर्नुस् :

 



ट्रेन्डिङ पोस्ट

Ncell