PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

प्रधान सेनापति भलिबलको उपाधि नेपाल आर्मीलाई



पहिलोपोस्ट

प्रधान सेनापति भलिबलको उपाधि नेपाल आर्मीलाई

काठमाडौं : चौथौं प्रधान सेनापति पुरुष भलिबलको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ। सोमबार लगनखेलस्थित आरुमी कभर्डहलमा भएको फाइनलमा गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बन्यो।

पहिलो सेट १६-२५ ले गुमाए पनि त्यसपछि लगातार ३ सेट आर्मीले जित्यो। नेपाल आर्मीले दोस्रो सेट २० -८ र तेस्रो सेट २५ - १० को सहज जित निकालेको थियो। चौथो सेटमा गण्डकीले ७ पोइन्टको अग्रता बनाए पनि आर्मीले २५-१६ ले जित निकालेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell