PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

एकै नदीमा बनाइएका यी हुन् तीन फरक शैलीका पुल जसले चीनको विकास रफ्तार बुझ्न सघाउँछ

एकै नदीमा बनाइएका यी हुन् तीन फरक शैलीका पुल जसले चीनको विकास रफ्तार बुझ्न सघाउँछ

पहिलोपोस्ट /पहिलोपोस्ट


उत्तरी चीनको शान्सी प्रान्तमा रहेको फिने नदीमाथि बनाइएका पुलहरु यतिखेर चर्चामा छन्। फिने नदीमाथि बनाइएका नयाँ तीन पुल हालैमात्र सर्वसाधारणका लागि खुला गरिएको हो। यी तीनवटै पुलले चीनको भौतिक संरचना विकास कुन रफ्तारमा अगाडि बढिरहेको छ भन्ने देखाउँछ। साथै पुलका संरचनाले सबैलाई आकर्षित गरिरहेको छ। हेर्नुस् एकै नदीमा बनाइएका तीन फरक संरचनाका पुलका फोटोहरु। यी सबै सिन्ह्वाले सार्वजनिक गरेको हो :



ट्रेन्डिङ पोस्ट

Ncell