PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

सरकारको लोकतन्त्रविरोधी कदमविरुद्ध माइतीघरमा प्रदर्शन : गोविन्द केसी पनि सडकमा

सरकारको लोकतन्त्रविरोधी कदमविरुद्ध माइतीघरमा प्रदर्शन : गोविन्द केसी पनि सडकमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: नागिरक समाजले लोकतन्त्रका लागि खबरदारी गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। आज दिउँसो उनीहरुले प्रदर्शन गरेका हुन्।

'नागरिक स्वतन्त्रताको सम्मान गर', 'सुशासनको प्रत्याभूति गर', प्रेस स्वतन्त्रताविरोधी विधेयक फिर्ता गर' जस्ता नारा लगाउँदै नागरिक समाजले संसदमा हालै सरकारले पेश गरेका विवादित विधेयकको विरोध गरेका थिए।

प्रदर्शनमा चिकित्सक डा गोविन्द केसी पनि उपस्थित भएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell