PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

गुठी विधेयक विरुद्ध भक्तपुरमा विरोध प्रदर्शन

गुठी विधेयक विरुद्ध भक्तपुरमा विरोध प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर: सरकारले संसदमा दर्ता गराएको गुठी विधेयको विरुद्ध भक्तपुरमा पनि प्रदर्शन भएको छ।

गुठी विधेयक संघर्ष समिति भक्तपुरले आयोजना गरेको विरोध कार्यक्रममा राष्ट्रिय पहिचान संघर्ष संयुक्त समितिले पनि एक्यबद्धता जनाएको थियो।

सिद्धपोखरीबाट सुरु भएको र्‍यालीले नगर परिक्रमा गरेको थियो। र्‍यालीमा सहभागीहरुले सरकारले विधेयक फिर्ता िनु पर्ने माग गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell