PahiloPost

Aug 21, 2026 | ५ भदौ २०८३

प्रनेशलाई साधारण तारेखमा छोड्न अदालतको आदेश



पहिलोपोस्ट

प्रनेशलाई साधारण तारेखमा छोड्न अदालतको आदेश
फोटोः आयुस श्रेष्ठ

काठमाडौः चलचित्र समीक्षाको विषयलाई लिएर ‘साइबर क्राइम’ अभियोगमा थुनामा रहेका प्रनेश गौतम रिहा भएका छन्।

जिल्ला अदालत काठमाडौंको आदेशमा आइतवार गौतमलाई साधारण तारेखमा रिहा गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। महानगरीय अपराध महाशाखाको टोलीले जेठ २७ गते गौतमलाई नियन्त्रणमा लिएको थियो।

चलचित्र ‘वीर बिक्रम २’को भिडियो समीक्षा गरेका प्रनेशलाई निर्देशक मिलन चाम्सको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell