PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

टुँडिखेलमा मच्चियो नोकोबाङ्गे, मगर समूदाय यसरी झुमे भुमेमा

टुँडिखेलमा मच्चियो नोकोबाङ्गे, मगर समूदाय यसरी झुमे भुमेमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: मगर समूदायले आज देशभर भुमे पर्व मनाएको छ। राजधानीको टुँडिखेलमा पनि भुमे पर्व मनाइयो। नेपाल मगर संघ केन्द्रीय समितिको आयोजनामा भएको पर्वमा उर्जा जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन 'अनन्त' प्रमुख आतिथिका रुपमा उपस्थित थिए।

भुमे पर्वका अवसरमा बाजा फुकाउनुका साथै भूमे नाच नाचसमेत प्रस्तुत गरिएको थियो। भुमे नाचलाई नोकोबाङ्गे भनिन्छ। यही अवसरमा लिइएका केही तस्विर:



ट्रेन्डिङ पोस्ट

Ncell