PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

गुठी विधेयकको विरोधमा वसन्तपुरदेखि इन्द्रचोकसम्म कांग्रेसको प्रदर्शन

गुठी विधेयकको विरोधमा वसन्तपुरदेखि इन्द्रचोकसम्म कांग्रेसको प्रदर्शन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: नेपाली कांग्रेसले गुठी विधेयकको विरोध गर्दै प्रदर्शन गरेको छ। आइतबार दिउँसो राजधानीको वसन्तपुरबाट निकालिएको र्‍याली इन्द्रचोकमा पुगेर कोणसभामा विसर्जन भएको थियो। 

कांग्रेस नेता प्रकाशमान सिंहको अगुवाईमा भएको र्‍यालीका सहभागीले गुठी विधेयक खारेज गर्न माग गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell