PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयकबारे आलोचना भइरहेका बेला प्रधानमन्त्रीले सम्बोधनका लागि समय लिएका हुन्। 

बिहान ११ बजेको बैठकमा प्रधानमन्त्रीले समय व्यवस्थापनका लागि सभामुखसँग परामर्श गरेका छन्। 

सोमबार प्रधानमन्त्रीले विधेयकबारे विभागीय मन्त्रीसँगै उपत्यकाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद् तथा स्थानीय जनप्रतिनिधिसँग परामर्श गरेका थिए। 

विधेयकबारे उपयुक्त निर्णय लिने प्रधानमन्त्रीले जवाफ दिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell