PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

विश्वविद्यालयमा राजनीतिक नियुक्ती र नियमविपरित भर्नाको विरोध गर्दै नेविसंघको प्रदर्शन

विश्वविद्यालयमा राजनीतिक नियुक्ती र नियमविपरित भर्नाको विरोध गर्दै नेविसंघको प्रदर्शन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: विश्वविद्यालयमा राजनैतिक नियुक्तीको अन्त्य र नियमविपरित भर्ना गर्ने कलेजलाई कारबाहीको माग गर्दै नेविसंघ आन्दोलनमा उत्रिएको छ। नेविसंघ आवद्ध विद्यार्थीले आज नयाँ बानेश्वरस्थित युनिक ग्लोब कलेजमा प्रदर्शन गरेका हुन्।

पोखरा विश्वविद्यालयका ४२ कलेजले नियमविपरित भर्ना गरेकोले नेविसंघ लामो समयदेखि आन्दोलनरत छ। समस्या नसुल्टाएसम्म आन्दोलन यथावत रहने नेविसंघका नेता मनिष सिंखडाले बताए।

विद्यार्थीले कलेज सञ्चालकलाई ब्वाँसो र विश्वविद्यालय पदाधिकारीलाई गधाको संज्ञा दिँदै व्याङ्ग्यात्मक प्रदर्शनसमेत गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell