PahiloPost

Jul 7, 2025 | २३ असार २०८२

कोपा अमेरिका : 'भिएआर' भिलेन बन्दा ब्राजिल बराबरीमा चित्त बुझाउन बाध्य



पहिलोपोस्ट

कोपा अमेरिका : 'भिएआर' भिलेन बन्दा ब्राजिल बराबरीमा चित्त बुझाउन बाध्य

कोपा अमेरिका फुटबलअन्तर्ग समूह ए को दोस्रो खेलमा घरेलु टोली ब्राजिलले भेनेजुएलासँग बराबरी खेल्दै अंक बाँडेको छ।

भिडियो असिस्टेन्ट रेफ्री भिआएर भिलेन बन्दा ब्राजिलले घरेलु मैदानमै अंक बाँड्नु परेको हो।

बुधवार बिहान भएको खेल गोलरहित बराबरीमा सकिएको हो।

खेलमा ब्राजिलले दुई पटक गोल गरेपनि भारका कारण दुबै गोललाई मान्यता दिइएन।

बराबरीपछि समूह ए मा ब्राजिलको दुई खेलबाट ४ अंक छ। यस्तै बुधवार बिहानै भएको यसै समूहको अर्को खेलमा बोलिभियालाई पराजित गरेको पेरुको पनि समान ४ अंक छ। दुई बराबरीपछि भेनेजुएलाको २ अंक छ भने बोलिभिया अंकविहिन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell