PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

विश्व शरणार्थी दिवसको अवसरमा यस्तो देखियो गद्दी बैठक

विश्व शरणार्थी दिवसको अवसरमा यस्तो देखियो गद्दी बैठक

प्रवीण रानाभाट/पहिलोपोस्ट


'शरणार्थी सँग सँगै हिँडौं' नारा सहित बिहिवार विश्वभर विश्व शरणार्थी दिवस मनाइयो। यसैबीच आज काठमाडौंको वसन्तपुरमा शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोग (युएनएचसीआर) को आयोजनामा कार्यक्रम आयोजना गरियो।

वसन्तपुरमा आयोजित कार्यक्रममा गद्दी बैठक भवनमा नीलो रङको प्रकाश दिएर सजाइएको थियो।

सन् २००१ जुन २० देखि विश्व शरणार्थी दिवस मनाउन सुरु गरिएको हो। नेपालमा करिब २० हजार शरणार्थी रहेको अनुमान छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell