PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

काठमाडौंमा भित्रियो मनसुन, फोटोमा हेर्नुस्

काठमाडौंमा भित्रियो मनसुन, फोटोमा हेर्नुस्

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: असारको पहिलो हप्ता वित्दै गर्दा काठमाडौंमा मनसुन भित्रिएको छ। दश दिन अघिबाटै शुरु हुनुपर्ने मनसुन यसपटक केही ढिला भएको थियो।

अरब सागरमा देखिएको चक्रवातका कारण मनसुन ढिला भएको मौसम विभागका मौसमविद् सुभाष रिमालले बताए।

आजबाट देशको पूर्वी तथा मध्य भु-भागमा समान्यतया बदली रहने र पश्चिमी भु-भागमा आंशिकदेखि सामान्य बदलीसहित मेघ गर्जनसहित मध्यम खालको वर्षा हुने विभागले जनाएको छ।

काठमाडौंमा पानी परेपछिका केही दृश्यहरु:

 



ट्रेन्डिङ पोस्ट

Ncell