PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

बर्दियाको रम्मापुरमा बस दुर्घटनाः १२ जना घाइते, चालक फरार



पहिलोपोस्ट

बर्दियाको रम्मापुरमा बस दुर्घटनाः १२ जना घाइते, चालक फरार

काठमाडौँः बर्दियाको बारबार्दिया नगरपालिका ७ रम्मापुर बस दुर्घटना भएको छ। काठमाडौंबाट बझाङतर्फ जाँदै गरेको बस दुर्घटना भएको हो।

दुर्घटनामा १२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बस चालक फरार रहेकाले खोजी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell