PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

मनसुन छोपेर मनोहरामा रोपाई, २० फोटोमा हेर्नुस्

मनसुन छोपेर मनोहरामा रोपाई, २० फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: मनसुन भित्रिएसँगै रोपाई रन्को शुरु भएको छ। मनसुन ढिला शुरु भएकोले धान रोप्ने चटारो पनि बढिसकेको छ। 

अहिले खेतका फाँटमा किसानहरु धान रोप्न व्यस्त देखिन्छन्। पानी पर्नसाथ भल छोपेर काठमाडौंको कागेश्वरी मनोहरामा रोपाई भयो।

पहिलोपोस्टका प्रवीण रानाभाटको लेन्समा कैद रोपाई दृश्य: 



ट्रेन्डिङ पोस्ट

Ncell