PahiloPost

Jul 3, 2026 | १९ असार २०८३

विप्लवको बन्दले उपत्यकाबाहिर जाने यात्रु मारमा, अलपत्र यात्रु हेर्नुस् फोटामा

विप्लवको बन्दले उपत्यकाबाहिर जाने यात्रु मारमा, अलपत्र यात्रु हेर्नुस् फोटामा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँः सर्लाही इञ्चार्ज कुमार पौडेल मारिएको घटनालाई लिएर नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले गरेको नेपाल बन्दको उपत्यकामा सामान्य असर परेको छ। शिक्षण संस्थाहरु बन्द छन्। सार्वजनिक यातायात केही पातलो छ।

उपत्यकाबाहिर जाने सार्वजनिक सवारी भने चलेका छैनन्। सवारी नचल्दा यात्रुहरु मारमा परेका छन्।

नयाँ बसपार्क, कलंकी, पुरानो बसपार्क, कोटेश्वर लगायतका क्षेत्रमा लामो दूरीका यात्रुहरु अलपत्र परेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell