PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

काभ्रेमा प्रहरीको गाडी दुर्घटना, ८ जना घाइते



पहिलोपोस्ट

काभ्रेमा प्रहरीको गाडी दुर्घटना, ८ जना घाइते

काठमाडौँः नेपाल प्रहरीको गाडी दुर्घटना हुँदा आठ जना प्रहरी घाइते भएका छन्। 

सङ्घीय प्रहरी इकाई कार्यालय काभ्रे (बागमती) को गाडी दुर्घटना भएको हो। पनौती नगरपालिका वडा नम्बर ५ को सुब्बा गाउँमा दुर्घटना भएको थियो। दुर्घटना परि घाइते भएका प्रहरी हवलदार बलराम तामाङको अवस्था भने चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराम सापकोटाले जानकारी दिए।

अफ साइटमा रहेको गाडीसँग पछाडिको भाग ठोकिँदा दुर्घटना भएको एसपी सापकोटाले जानकारी दिए। गाडीमा २१ जना प्रहरी चढेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell