PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

अभिनेत्री कृति भट्टराईले कसिन् लगन गाँठो



पहिलोपोस्ट

अभिनेत्री कृति भट्टराईले कसिन् लगन गाँठो

अभिनेत्री एवं पत्रकार कृति भट्टराई वैवाहिक यात्रा सुरु गरेकी छिन्। उनले बुधबार रोहित पौडेलसँग लगन गाँठो कसेकी हुन्।  

उनले विश्वास, उपहार, उनको सम्झनामा जस्ता फिल्ममा अभिनय गरेकी छिन्। त्यस्तै नेपाल टेलिभिजनबाट प्रशारण हुने टेलिसिरियल 'गहना', 'कसलाई आफ्ने भनुँ' जस्ता सिरियलमा पनि काम गरेकी छिन्।

सञ्चारकर्मी रवि श्रेष्ठसँगको सम्बन्ध विच्छेदपछि पत्रकारिता र कफी पसल सञ्चालनमा व्यस्त थिइन् कृति। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell