PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

कोरियामा नेपाली कविता कन्सर्ट



पहिलोपोस्ट

कोरियामा नेपाली कविता कन्सर्ट

कोरियामा कविता कन्सर्ट हुने भएको छ। नेपाली कवि नवराज पराजुलीले कविता वाचन गर्नेछन्। कन्सर्ट आउँदो जुन ३० तारिखमा हुँदैछ।

जर्मनी,अष्ट्रेलिया,यु.के, दुबई, फिनल्यान्ड, डेनमार्क, नर्वेलगायतका देशहरुमा एकल कन्सर्ट गरिसकेका नवराज योपटक कोरियाको सउलमा प्रस्तुत हुन लागेका हुन्। यो कन्सर्ट झापाली समाज कोरियाले आयोजना गरेको हो।

पाथीभारा सेल्टरको व्यवस्थापनार्थ च्यारिटी कन्सर्ट आयोजना गरेको आयोजक संस्थाका अध्यक्ष नविन बास्कोटाले जानकारी दिए।

कन्सर्ट सउल, जोङगाकस्थित जोगेसा गुम्बाको हलमा बाह्र बजे हुँदैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell