PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

खगेन्द्र नवजीवनबाट एसइई दिएका रमेश र सोनामले यसरी साटे खुसी, फोटोमा हेर्नुस्

खगेन्द्र नवजीवनबाट एसइई दिएका रमेश र सोनामले यसरी साटे खुसी, फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयबाट इसइई दिएका रमेश खत्री र सोनाम छिरिङ शेर्पाले नतिजा प्रकाशन भएसँगै खुसी साटासाट गरेका छन्।

चामुण्डा स्कूलबाट एसइई दिएका २१ वर्षे रमेश खत्रीले २‍‍.५ जिपिए ल्याएका छन्। कम्प्युटर साइन्स पढ्ने योजनामा छन् रमेश। 

यता १८ वर्षे सोनाम छिरिङले ३.२५ जिपिएका साथ उतीर्ण भएका छन्। अरूको सहायताले परीक्षा दिएका उनी पनि विज्ञान पढ्ने योजनामा छन्। केन्द्रबाट २५ जना एसइईमा सहभागी भएका थिए। 



ट्रेन्डिङ पोस्ट

Ncell