काठमाडौं: वसन्तपुरमा नेपाल भाषाको लिपि पहिलो लिपि महोत्सव जारी छ। आज बिहान ११ बजेबाट शुरु भएको महोत्सव ५ बजेसम्म जारी रहने आयोजकले जनाएको छ। नेपाल लिपि, रन्जना लिपि र भुजीमोल लिपि प्रदर्शनीमा राखिएका छन्।