PahiloPost

Jul 3, 2026 | १९ असार २०८३

मेसिनसँग किसानको धान रोप्ने प्रतिस्पर्धा : २२ फोटोमा हेर्नुस् खुमलटारमा धान दिवस 

मेसिनसँग किसानको धान रोप्ने प्रतिस्पर्धा : २२ फोटोमा हेर्नुस् खुमलटारमा धान दिवस 

समर्थ रञ्जित/पहिलोपोस्ट


ललितपुर: धान दिवसको अवसर पारी ललितपुरको खुमलटारमा रहेको नेपाल कृषि अनुसन्धान परिषद् परिसरमा पनि रोपाई भएको छ। सरकारले २०६१ देखि असार १५ लाई धान दिवसको रुपमा मनाउन थालेको हो।

यसपटक 'धान खेतीमा प्रविधि र यन्त्रीकरण, चामल आयातमा न्युनीकरण' नाराका साथ १६ औं धान दिवस मनाएको परिषद्ले जनाएको छ।

खुमलटारका फाँटमा आज किसानसँगै मेसिनले पनि धान रोपेको दृश्य रोचक देखिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell