PahiloPost

Jul 8, 2025 | २४ असार २०८२

ललित स्मृति यू १८ च्याम्पियनसिन : सरस्वती क्लबको पोष्टमा ब्रिगेड ब्वाइजको ११ गोल



पहिलोपोस्ट

ललित स्मृति यू १८ च्याम्पियनसिन : सरस्वती क्लबको पोष्टमा ब्रिगेड ब्वाइजको ११ गोल

काठमाडौं : ब्रिगेड ब्वाइज क्लबले ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा शानदार सुरुवात गरेको छ।

प्रतियोगिता अन्तर्गत आइतवार भएको समूह्य सी को खेलमा ब्रिगेडले सरस्वती युथ क्लबलाई ११-१ को फराकिलो अन्तरले पराजित गरेको हो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा ब्रिगेडलाई जिताउन बृजेश चौधरी र रोशन राना मगरले ह्याट्रिक गरे। यस्तै शिशिर कार्की र एन्जल महर्जनले २-२ गोल गरे भने दिपेश गुरुङले १ गोल गरे।

सरस्वतीका लागि प्रदीप कार्कीले सान्तवना गोल फर्काए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell