PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

आइफा अवार्डमा लगानी नगर्न माइतीघर मण्डलाबाट खबरदारी

आइफा अवार्डमा लगानी नगर्न माइतीघर मण्डलाबाट खबरदारी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: भारतीय सिने अवार्डका लागि सरकारले लगानी गर्ने चर्चा चलेसँगै चौतर्फी विरोध शुरु भएको छ। आज अखिल छैठौंले माइतीघर मण्डलामा आइफा अवार्डमा लगानी नगर्न सरकारलाई खबरदारी गरेको छ।

उनीहरुले 'नेपाली कलाकारलाई भोको पेट, भारतीय कलाकारलाई १ अर्ब भेट', 'नेपाली पर्यटनमा लगानी गर' जस्ता नारासहितको पोस्टर बोकेर प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell