PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

'हो हो माले हो हो, हो हो तारे हो हो...' असार १५ मा गोरु साउँदै गरेका १५ फोटो

'हो हो माले हो हो, हो हो तारे हो हो...' असार १५ मा गोरु साउँदै गरेका १५ फोटो

प्रवीण रानाभाट/पहिलोपोस्ट


धान दिवसको अवसरमा धादिङको धुनेबेशी नगरपालिका वडा २ महेशफाँटमा रोपाई महोत्सव आयोजना गरिएको थियो।

वातावरण संरक्षण तथा विकास समिति र गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपालको संयुक्त आयोजनामा भएको महोत्सवमा चार हल गोरु रोपाइका लागि व्यवस्था गरिएको थियो भने महोत्सवमा सहभागी हुन काठमाडौंबाट पनि बाउसे र रोपहार पुगेका थिए।

स्थानीयले पनि रोपाई महोत्सवमा साथ दिएका थिए।

रोपाईका लागि हलीहरु भने गोरुलाई दाँदे लगाएर हिलो साउन व्यस्त थिए।



ट्रेन्डिङ पोस्ट

Ncell