PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

संखुवासभामा प्रहरी र विप्लव समुह विच गोली हानाहान



पहिलोपोस्ट

संखुवासभामा प्रहरी र विप्लव समुह विच गोली हानाहान

काठमाडौः संखुवासभामा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्व ( नेकपा) र प्रहरीविच फाइरिङ भएको छ।

सोमबार बिहान सिलिचोङ गाउँपालिका १ सिसुवाखोला हेयाङलामा भिडन्त गरेको हो।

गस्तिमा रहेको प्रहरी र समुह विच फाइरिङ भएको खबर आएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाले बताए।

‘ फायरिङ भएको खवर आएको छ। थप सुरक्षाकर्मी पठाएका छौं। तर यकिन भन्न सकिदैन।‘

प्रारम्भिक जानकारी अनुसार दुवैपक्षमा कुनै पनि मानविय क्षति भएको छैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell