PahiloPost

Aug 22, 2026 | ६ भदौ २०८३

आइफाका लागि सरकारले पैसा नदिने संचार मन्त्रीको दावी



पहिलोपोस्ट

आइफाका लागि सरकारले पैसा नदिने संचार मन्त्रीको दावी

काठमाडौं : इण्टरनेशनल इण्डियन फिल्म अवार्ड (आइफा) का लागि सरकारले कुनै पैसा दिने निर्णय नगरेको संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले दोहर्‍याएका छन्।

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकमा उनले यसअघि विभिन्न देशमा भइसकेको कार्यक्रम नेपालमा गर्न स्थान, सुरक्षालगायत सहयोग सरकारले गर्न लागेको उनले दावी गरे। कार्यक्रम हुँदा सन् २०२० का लागि घोषित नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने मन्त्री बाँस्कोटाको दावी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell